ब्रिटिस गोर्खा वेलफेयरद्वारा स्वास्थ्य सामग्री प्रदान

ब्रिटिस गोर्खा वेलफेयर दिक्तेलले जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पु-याउने उद्देश्यका साथ वेलफेयरले अस्पताललाई सर्जिकल मास्क, गाउन, पञ्जालगायतका स्वास्थ्य सामग्री प्रदान गरेको हो । वेलफेयरले ५०० थान सर्जिकल मास्क, १०० थान डिस्पोजल सर्जिकल गाउन, १०० थान फेस सिल्ड, १०० थान केएन ९५ मास्क, २०० थान … Continue reading ब्रिटिस गोर्खा वेलफेयरद्वारा स्वास्थ्य सामग्री प्रदान